Rule 20
सवारी चालकले दिनु पर्ने विवरण
ऐनको दफा १७ बमोजिम सवारी साधनको चालकले सो साधनमा रहेको मालवस्तुको विवरण दिंदा अनुसूची–२ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।